कोरोना संक्रमणबाट बच्न कठोर निर्णय : मास्क नलगाए एक महिना जेल

विराटनगर, साउन १६ कोरोना संक्रमण नियन्त्रणका लागि मोरङ जिल्लाले मास्क नलगाई हिड्नेलाई कैद सजाय गर्ने भएको छ । मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई मोरङमा एक महिनासम्म कैद सजाय गर्ने भएको हो । जिल्ला कोरोना

अझै पढ्नु