कोरोना संक्रमित बढेपछि विराटनगरमा दुई साता लकडाउन

विराटनगर, साउन १६ मोरङको विराटनगर महानगरपालिकाले शनिवारदेखी दुई साताका लागि लकडाउन घोषणा गरेको छ । स्थानीय तहलाई दिइएको अधिकार प्रयोग गर्दै महानगरले शनिवारदेखी दुई साताका लागि लकडाउन घोषणा गरेको हो । कोशी अस्पतालका थप तीन

अझै पढ्नु