प्रचण्डपत्नी सीताको उपचार हरिद्वारमा सुरु, बाबा रामदेवले अघि बढाए आयुर्वेदिक पद्धतीबाट उपचार

काठमाडौं, पुस ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डकी पत्नी सीता दाहालको उपचार भारतको हरिद्वारमा सुरु भएको छ । लामो समयदेखि बिरामी सीतालाई उपचारका लागि बाबा रामदेव आश्रम हरिद्वार लगिए

अझै पढ्नु