रविना टन्डनसहित तीन बलिउडकर्मीबिरुद्ध मुद्दा दायर

मुम्बइ, पुस ११ । बलिउडकी चर्चित अभिनेत्री रविना टन्डन, निर्देशक फराह खान र कमेडियन भारती सिंहविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । तीनै जनाबिरुद्ध धार्मिक भावनामा चोट र्पुयाएको भन्दै मुद्दा दायर भएको हो । उनीहरुविरुद्ध अमृतसर

अझै पढ्नु