मोटरसाइकल दुर्घटनामा प्रदेशसभा सदस्य थापा गम्भिर घाइते

धनगढी, साउन १७ सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापा मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते हुनुभएको छ । उहालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । धनगढीस्थित बुद्ध चोकमा शनिबार उहा सवार मोटरसाइकललाई पछाडीबाट अर्को

अझै पढ्नु