यसरी चल्दैछ उपनिर्वाचन (फोटोफिचर)

काठमाडौं, मंसिर १४ ५२ पदका लागि आज ३७ जिल्लामा मतदान जारी रहेको छ । १ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिकाको मेयर, ३ गाँउपालिका अध्यक्ष, १ उपाध्यक्ष सहित ४३ वडाध्यक्षका लागि विहान सातबजेदेखी मतदान भईरहेको हो

अझै पढ्नु