जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार ०९:३४

यसरी चल्दैछ उपनिर्वाचन (फोटोफिचर)


काठमाडौं, मंसिर १४

५२ पदका लागि आज ३७ जिल्लामा मतदान जारी रहेको छ । १ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिकाको मेयर, ३ गाँउपालिका अध्यक्ष, १ उपाध्यक्ष सहित ४३ वडाध्यक्षका लागि विहान सातबजेदेखी मतदान भईरहेको हो । केही ठाउमा छिटपुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भईरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।