संकट टार्न नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित : यस्तो छ दुवै पक्षको रणनीति

काठमाडौं, असार २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । वार्ता र सहमतिका लागि भन्दै शुक्रबार आजसम्मका लागि स्थगित गरिएको बैठक फेरि दुई दिन पर सारिएको हो । प्रधानमन्त्रीसमेत रहेका नेकपा

अझै पढ्नु