जनता टाइम्स

२० फाल्गुन २०७९, शनिबार १८:१९

फेवातालमा डुंगा बेपत्ता, खोजी कार्य तीब्र


कास्की, २० फागुन । पोखराको फेवातालमा एउटा डुंगा डुबेर बेपत्ता भएको छ । आज डुंगा डुबेर वेपत्ता भएको र अहिले खोजी कार्य तीब्र वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले डुंगा बताउनुभयो ।

अहिले फेवामा सशस्त्र, नेपाल प्रहरी र डुंगा व्यवसायीहरु खोजी गरिरहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।