जनता टाइम्स

२१ फाल्गुन २०७९, आईतवार १७:२९

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई बार्षिक आर्थिक प्रतिबेदन


काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउनुभएको छ ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले राजीनामा बुझाएपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपति समक्ष बार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।