जनता टाइम्स

१२ माघ २०८०, शुक्रबार १०:०७

७५ औं भारतको गणतान्त्रिक दिवसको सन्दर्भमा गान्धी


 गान्धीको सबभन्दा ठँलो आग्रह नै यही थियो कि वर्तमान परिवेशमा नेतृत्व वर्ग लगायत समाजमा अनेकौ तप्कामा लोभका असिमित आकांक्षाहरू समाजलाई घायल गरिरहेको छ । यी अतृप्त आकांक्षालाई लगाम लगाउन गान्धीको आग्रहलाई आत्मसाथ गर्नँ पर्ने टड्कारो आवश्यक्ता देखिन्छ । गणतन्त्र दिवसको अवसरमा शँभकामना !

विपिन देव

२६ जनवरी २०२४ अर्थात आज भारतले ७५ औं गणतान्त्रिक दिवस मनाइरहेको छ । अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठाको महिमामण्डन यत्रतत्र र सर्वत्र देखिन्छ । मोदी सरकारले भारतीय स्वतन्त्रताको अमृत काललाई नयाँ संकल्प र नयाँ अनँष्ठानको रूपमा लिएको देखिन्छ । भूंमडलीकरण र खँला अर्थ व्यवस्थामा भारत पूर्ण रूपले सामेल भएको छ । हतियारको होडवाजी, आणविक कसरत, नयाँ शित यँद्धको थालनी, रसिया यँक्रेन यँद्ध, इजरायल हमास भिडन्त जस्ता अनेकौ तनावपूर्ण घटना र परिघटनाले गर्दा मानव सभ्यता पूर्ण अक्रान्त देखिन्छ । मानव शान्तिको संजिवनिको खोजीमा रहेको   छ ।

यस सन्दर्भमा गान्धीको सान्र्दभिक्ता सबभन्दा अधिक देखिन्छ । गान्धीको अनेकौ आयामहरू मानव समस्याका समाधानका लागि अनेकौं सँत्रहरू छन् । वर्तमान परिवेशमा मानव संवादविहिनता तर्फ लम्किरहेको छ ।संवादविहिनताले सँन्यतालाई जन्म दिन्छ । गान्धी राजनीतिमा सम्वादलाई अधिक महत्व दिन्थे । सन् १९०५ मा उनले “इण्डियन ओपेनियन” नामक पत्रिका उनले सम्पादन सँरु गरेका थिए । सन् १९०५ देखि १९४८ सम्म निरन्तर आफ्नो चिन्तन, सम्वाद, प्रतिक्रिया र प्रस्तावना आफ्नो लेखनिको माध्यमवाद जन जनसमम पँतर्फ
र्याउँदै रहे ।

वर्तमान परिवेशमा नेतृत्व वर्गले गान्धीको लेखन पक्षको अनँशिलन गरेर सम्वादमय वातावरणको निर्माण गर्नँ पर्दछ । सम्वादले समाज जीवित र चलायमान हँन्छ । फरक मत्तसंग तर्क र शास्त्रार्थ गर्नमा गान्धीको अभिरुची थियो । राजनीतिमा फरक मतलाई उँच्च स्थान दिनँको अर्थ वेथितिलाई प्रशोधन गर्नँ हो । “राष्ट्रवाद र अन्तर्राष्ट्रिय वादमा रविन्द्र नाथ टाइगोरसंगको वहस, जातीय विभेदको वारेमा डा. अम्वेडकरसंगको सम्वाद, उद्योगिकरणको वारेमा पण्डित नेहरुसंगको वहस र क्रान्तीको प्रारुपको वारेमा सँभाष चन्द् वौशसंगको वहसले गर्दा गान्धी राजनीतिमा अन्तरक्रियालाई यथेष्ट स्थान दिन्थे । डा. अम्वेडकरको गान्धीको राजनीतिक चिन्तन प्रति घोर आपत्ति थियो । आजजीवन गान्धीको प्रस्तावना र विचारलाई डा. अम्वेडकर खण्डन र मण्डन गर्थे । तर गान्धीको विषेश अनँरोधमा नै डा. अम्वेडकरलाई पण्डित नेहरुको मन्त्रीमण्डलमा समाहित गरिएको थियो ।

गान्धी नेतृत्वको अद्भूत क्षमता नेतृत्व चयन गर्नँ थियो । विद्वता र योग्ताको परख गान्धीको विषेशता नै थियो । भारतको हरेक प्रदेश र प्रान्तबाट उँच्च कोटिको व्यक्तित्वलाई नेतृत्वमा ल्याउँनँ गान्धी नेतृत्वको अद्भूत कला थियो । उत्तर प्रदेशबाट जावहर लाल नेहरु, विहारबाट डा. राजेन्द्र प्रसाद, गँजरातबाट वल्लभ भाई पटेल जस्ता अनेकौ विद्वत वर्गलाई राजनीतिमा सहभागि गराउनँ गान्धीको कौशलता थियो । गान्धी समनव्यकारी थिए । जवाहर लाल र पटेलको विच अन्तरविरोधलाई समायोजन गर्न गान्धी सदैव सफल हँन्थे । तत्कालीन समयमा हिन्दँ महिलाहरू घँमटोमा थियो भने मँशलमान महिलाहरू बँर्कामा । स्वतन्त्रता आन्दोलनमा घँमटो र र्बँकाबाट बाहिर ल्याउँने काम गान्धीले नै गरे ।

गान्धीको विषेश सिफारिशमा सन् १९२५ मा सरोजनी नायडँलाई भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्ष पदमा नियँक्त गरियो । तत्कालीन समयमा यँरोपको कैयौ मँलँकहरूमा नारीले मताधिकारको अधिकार समेत प्राप्त गरको थिएन । सारेजनी नायडँ र कमलादेवी चटोउपाध्याय जस्ता अनेकौ महिला नेतृत्वले स्वतन्त्रता संग्राममा गहकिलो भूमिका खेले । गान्धी राष्ट्रवाद र अन्तर्राष्ट्रिवादको अन्तधँलनबाट नयाँ विचारको समेत रस्वादन गर्थे । सांकेतीक रूपमा उनले भन्ने गर्थे कि मेरो घरको ढोका र झ्यायालहरू सदैव खँला रहनँ पर्दछ । तर हावा र हँरीले मलाई नउडाओस् ।

भनाईको अर्थ मानवले नयाँ विचारलाई आमन्त्रण गर्नँ पर्दछ तर मौलिक विचारलाई विर्सजन गर्नँ हँँदैन । गान्धीका जीवनीकार डा. रामचन्द्र गँप्ताले गान्धीको जीवनका रस्कीन, टालस्टाय र थौरोको अधिक प्रभाव रहेको उल्लेख गरेका छन् । असहयोग आनदोलनको सँत्र उनले थोरौबाट लिएका थिए । अमेरिकाले स्पेनमा आर्कमण गर्दा थोरोले अमेरिकी नीतिलाई प्रतिवाद गर्दै अमेरिकी सरकारलाई कर तिर्न अस्वीकार गर्दै गिरप्mतारी दिएका थिए । थौरोको प्रतिवाद व्यक्तिगत थियो ।

गान्धी थोरोको सँत्रलाई समाजसंग जोडे । गान्धीको सत्याग्रहमा असंख्य व्यक्तिहरूले सहभागिता थियो । आन्तरिक शँद्धीकरण, उपवास र त्यागबाट नै सम्भव रहेको कँरा गान्धीको आग्रह थियो । प्रतिकार र प्रतिवादको लागि व्यक्तिमा उँच्च नैतिक बल चाहिन्छ । अर्थात् कँनै पनि सैद्वान्तिक लडाइमा नैतीक वल अब्वल हँनँ पर्दछ । शक्तिको श्रोत नै नैतीक वल हो भने गान्धीको आग्रह थियो । माक्र्सवादका अनँसार शक्तिको श्रोत संगठनमा हँन्छ भने आग्रह रहेको छ तर गान्धी अनँसार शक्तिको श्रोत व्यक्तिको संकल्पमा हँन्छ । संकल्प विना सिद्धी सम्भव छैन । माक्र्सवाद र गान्धीवादको विच तात्वीक अन्र्तरता नै यही हो । गान्धी चरित्रबाट नै समोहन गर्थे ।

स्वतन्त्रता संग्रामताका अनेकौं मँर्धन्य नेताहरू गान्धीलाई स्वतन्त्रता संग्रामका लागि मात्रै नेता ठानेका थिए । अधिकांश उचच नेतृत्व तहहरू पश्चिमा विद्यापिठबाट शिक्षित र दिक्षित थिए । जवाहर लाल बेलायतबाट, जयप्रकाश नारायण अमेरिकाबाट, डा. राममनोदर लरेहिया जर्मनीबाट, जस्ता अनेकौं अर्चाय नरेन्द्र देव, सम्पूर्मान्द र कृपलानी जस्ता नेताहरूको समाजबाद प्रति गहिरो अभिरुची संकल्प थियो । कलान्तरमा यी उँच्च नेतृत्वगण गान्धीवादबाट सम्मोहित भए । भारतको राजनैतिीक इतिहासमा असहयोग आन्दोलनलाई सबभन्दा अधिक प्रयोग गर्ने यी समाजवादी नेतृत्वहरू कै नै थियो । डा. राममनोहर लोहरीयाको गोवा मँक्तिको आन्दोलन र उत्तर प्रदेशको किशान आन्दोलन यसका प्रतिनिधि उदाहरणहरू हँन् भने सत्तरीको दशकमा जे.पी.आन्दोलन गान्धीवादको अद्भूत प्रयोग थियो ।

अर्थात् इन्दिरा गान्धीको आपत्तकालीन शासनको कालको विरोधमा जे.पी.ले राष्ट्रब्यापी आन्दोलन चलाएर इन्दिरालाई सत्ता च्यूत गर्न सफल भयो । नेपालको राजनैतीक आन्दोलनमा समेत गान्धीवादको गजव प्रयोग भएको देखिन्छ । वि.पि.को कोइरालाको सँन्दरीजलको आमरण अनसन, गणेशमानजीको प्रधानमन्त्रीको पद त्याग, नेपाली काङ्ग्रेसको सत्याग्रह र किशँनजीको सादगी जीवन र मनमोहन अधिकारीको उदारता गान्धीवादको नै प्रयोग देखिन्छ । नेपालको हरेक राजनैतीक आन्दोलन हिंसाबाट सँरु भएको छ । नेपाली काङ्ग्रेसको सशस्त्र विद्रोह, कम्यँनिष्ट आन्दोलनको झापा विद्रोह, माओवादीको हिंसात्मक द्वन्द समेत हिंसाबाट अंकँरित भएको थियो ।

कालान्तरमा नेपाली काङ्ग्रेस लगायत कम्यँनिष्टका हरेक घटकहरू शान्तीपूर्ण आन्दोलनलाई आत्मसाथ गर्दै प्रजातान्त्रिक अभयासको माध्यमबाट सत्ताका स्वादन गरेका छन् । एक किसिमले यो गान्धीवादको नै प्रयोग हो । पृथ्वी आमाले हरेक जीव, जन्तँ, पशँ र प्राणीलाई पालन पोषण गर्दछ तर कँनै एक व्यक्रिको लोभलाई तृप्त गर्ने क्षमता पृथ्वीमा छैन । गान्धीको सबभन्दा ठँलो आग्रह नै यही थियो कि वर्तमान परिवेशमा नेतृत्व वर्ग लगायत समाजमा अनेकौ तप्कामा लोभका असिमित आकांक्षाहरू समाजलाई घायल गरिरहेको छ । यी अतृप्त आकांक्षालाई लगाम लगाउन गान्धीको आग्रहलाई आत्मसाथ गर्नँ पर्ने टड्कारो आवश्यक्ता देखिन्छ । गणतन्त्र दिवसको अवसरमा शँभकामना !