जनता टाइम्स

६ चैत्र २०८१, बुधबार ०७:०६

स्ववियु निर्वाचन: एमालेनिकट अनेरास्ववियुले देशभर अग्रता, ६८ क्याम्पसमा सभापति निर्वाचित(सूचीसहित)


काठमाडौं, ६ चैत्र ।  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन प्रक्रिया थालिएदेखि मंगलवार रातिसम्म पछिल्लो मतगणना जारी रहदा एमालेनिकट अनेरास्ववियुले देशभर अग्रता लिएको छ ।

धेरै विद्यार्थी संख्या भएका आंगिक तथा सम्बन्ध प्राप्त कलेजहरुमध्ये राति ९ बजेसम्म अनेरास्वविुयुले ६८ वटामा सभापति जितेको छ । पछिल्लो विवरण अनुसार अनेरास्ववियु पहिलो,नेविसंघ दोस्रो र अखिल क्रान्तिकारी तेस्रो स्थानमा रहेका छन् ।

अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले राति ९ बजेसम्म ७१ क्याम्पसमा आफ्नो संगठनले सभापति जितेको दावी गरेका छन् । त्रिविका केही आंगिक क्याम्पसहरुमा रातभरी मतगणना हुनेछ ।

काठमाडौंको ललितकला, वन विज्ञान अध्ययन संस्थापन पोखरा,पोखरा नर्सिङ,नेपालगन्ज नर्सिङ क्याम्पसमा प्यानलै जितेको अनेरास्ववियुले हालसम्म जितेका क्याम्पस र सभापति यस प्रकार छन् ।

कोशी प्रदेश

१ संखुवासभा ब। क्याम्पस संखुवासभा– चेतन भण्डारी
२ मादी बहुमुखी क्याम्पस संखुवासभा –  भीम कुमारी कार्की
३ धनकुटा ब। क्याम्पस धनकुटा–  युवा तिमिल्सिना
४ हिले क्याम्पस धनकुटा– बिशाल तिन्तुङ्ग
५ जाल्पादेबी क्याम्पस धनकुटा– चेतराज पौडेल
६ मंगलबारे क्याम्पस ईलाम–  केशब निरौला
७ पिण्डेश्वर क्याम्पस सुनसरी–  सुधाकर पोख्रेल
८ खदम क्याम्पस मोरङ– संगम कन्दङ्वा
९ गौरादह क्याम्पस झापा– तुलसीराम पौडेल
१० थर्पु क्याम्पस पाँचथर– सुरेश माझी
११ षडानन्द क्याम्पस भोजपुर– दिनेश बराईली

मधेश प्रदेश

१२ जनक हजारी क्याम्पस जनकपुर –दिपेश बख्रेल

बागमती प्रदेश

१३ ललितकला क्याम्पस काठमाण्डौं – आशिष पौडेल
१४ सिन्धु भ्याली क्याम्पस सिन्धुपाल्चोक – सन्दीपा चौलागाई
१५ ठोकर्पा क्याम्पस सिन्धुपाल्चोक – सर्मिला घर्ती
१६ सुनकोशी क्याम्पस सिन्धुपाल्चोक – कृष्ण न्यौपाने
१७ ईन्द्रावती क्याम्पस सिन्धुपाल्चोक – गोकुल खड्का
१८ जनआदर्श बहुमुखी क्याम्पस चितवन – अनुज न्यौपाने
१९ तेजगङ्गा क्याम्पस काभ्रे –  सुजन सापकोटा
२० सर्वमंगला क्याम्पस काभ्रे –  श्रीकृष्ण भट्टराई
२१ जनक क्याम्पस काभ्रे –  सन्जिव गिरि
२२ कुशादेवि कुशादेवी काभ्रे –  मोनिका हुमागाई
२३ धुलिखेल क्याम्पस काभ्रे –  स्वागत चापागाईं
२४ डेडीथुम्का क्याम्पस काभ्रे –  अञ्जना नेपाल
२५ त्रिपुरेश्वर शिक्षा क्याम्पस सिन्धुली –  निरुता आले मगर
२६ कमला बहुमुखी क्याम्पस सिन्धुली –  टेक प्रसाद लुईटेल
२७ बंशगोपाल बहुमुखी क्याम्पस मकवानपुर–  दिवस सिलवाल
२८ निर्मल बहुमुखी क्याम्पस मकवानपुर –  प्रशान्त भण्डारी

गण्डकी प्रदेश

२९ मंगला शिक्षा क्याम्पस म्याग्दी – एल्डिस पुन
३० तेज निरला क्याम्पस मुस्ताङ –  अन्जु परियार
३१ मिर्मी बहुमुखी क्याम्पस स्याङ्जा– मुना न्यौपाने
३२ सिद्धार्थ बहुमुखी क्याम्पस स्याङ्जा– प्रतिक्षा गोदार
३३ भानुभक्त क्याम्पस तनहुँ – मिन बहादुर थापा
३४ जनज्वति क्याम्पस तनहुँ बिप्लप भण्डारी
३५ पोखरा नर्सिङ क्याम्पस कास्की – प्रतिभा भण्डारी
३६ वन विज्ञान अध्ययन संस्थान कास्की –  अभिशेक शर्मा
३७ मस्र्याङ्दी बहुमुखी क्याम्पस लमजुङ– मदन बि.क.

लुम्बिनी प्रदेश

३८ दर्छा रामपुर क्याम्पस पाल्पा – अनिषा कोइराला
३९ माडव्य क्याम्पस पाल्पा –  सौगात कोइराला
४० उद्बुद्ध कलेज पाल्पा –  कृष्णा झापुर्लुक
४१ दिगाम आदर्श ब। क्याम्पस गुल्मी –  उषा पाण्डे
४२ रिडी बमुमुखी क्याम्पस गुल्मी – धन बहादुर कुमाल
४३ देवदह आदर्श ब। क्याम्पस रुपन्देही अ–  श्विन न्यौपाने
४४ बर्दिया बहुमुखी क्याम्पस बर्दिया –  दुर्गा खत्री
४५ मैनापोखर शारदा क्याम्पस बर्दिया –  सागर खत्री
४६ जनसेवा बहुमुखी क्याम्पस बर्दिया–  प्रदीप खड्का
४७ मनुषा टीका सिंह थापा क्याम्पस –  –  बर्दिया धिरेन्द्र धिताल
४८ ज्ञानेदय बहुमुखी क्यामपस बाँके–  सर्विन महत्तो
४९ नेपालगञ्ज नर्सिङ क्याम्पस बाँके –  देवर्चना अधिकारी
५० बाणगंगा बहुमुखी क्याम्पस कपिलवस्तु –  शिव शर्मा

कर्णाली प्रदेश

५१ शारदा क्याम्पस सल्यान –  विश्व खडका
५२ सल्यान बहुमुखी क्याम्पस सल्यान –  विशाल पुन मगर
५३ सिम्ता बहुमुखी क्याम्पस, सुर्खेत –  रुद्र रावत
५४ हिमशिखर ब. क्याम्पस सुर्खेत –  मिना रावत
५५ अमदीप क्याम्पस सुर्खेत–  बिशाल रावल
५६ हिमज्योति ब. क्याम्पस हुम्ला –  जयराज सञ्ज्याल
५७ डोल्पो क्याम्पस डोल्पा –  गोकर्ण बुढाथोकी

सुदूरपश्चिम प्रदेश

५८ बुढीनन्दा क्याम्पस बाजुरा– भाष्कर शाही
५९ सेती क्याम्पस बझाङ –  दिपेन्द्र दौल्याल
६० नव प्रभात संयुक्त क्याम्पस बैतडी –  सपना चन्द
६१ श्रीकोट बहुमुखी क्याम्पस बैतडी –  नवीन कपाडी
६२ शिक्षा क्याम्पस बैतडी –  अकबर चन्द
६३ लटिनाथ क्याम्पस दार्चुला –  रुकेश सिह विष्ट
६४ कृष्ण स्नातक क्याम्पस दार्चुला –  ओमकार पाल
६५ दानेस्वहरी बहुमुखी क्याम्पस कञ्चनपुर –  बिमला कुमारी रावल
६६ कैलाश बहुमुखी क्याम्पस अछाम –  केशरी तिरुवा

६७ फलारी बाबा बहुमुखी क्याम्पस कपिलवस्तु,महाराजगन्ज

६८ सुनकुडा नमुना क्याम्पस बझाङ– कपिल बिष्ट