काठमाडौं, १५ चैत्र । सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको उक्त तयारीबारे जानकारी गराउनुभएको हो । ‘दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उहाँले भन्नुभयो।
प्रतिक्रिया दिनुहोस्