काठमाडौं, साउन १४ । संघीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहीबार बस्दैछ ।
सिंहदरबारमा बिहीबार बिहान ११ बजेदेखि बैठक शुरू हुने संसद सचिवालयले जनाएको हो ।
बैठकमा ‘संघीयतामा विधायिकी अन्तरसम्बन्ध नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।













प्रतिक्रिया दिनुहोस्