जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार १६:३२

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो


काठमाडौं, भदौ १५

नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् ।