जनता टाइम्स

१४ जेष्ठ २०८२, बुधबार १९:१०

प्रधानमन्त्रीले काठमाडौं संगीतको नियन्त्रणमा राखौँ भन्नुभएको हो – गृहमन्त्री रमेश लेखक


काठमाडौं, १४ जेठ ।  काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको धारणाको पुष्टि गर्नुभएको छ । काठमाडौंमा पत्रकार सम्मेलनका क्रममा उहाँले प्रधानमन्त्रीले कुरालाई थप पुष्टि गर्नुभएको हो । प्रधानमन्त्री ओलीले केही दिनअघि एक कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताउनुभएको थियो । त्यसलाई गृहमन्त्री लेखकले भने, “प्रधानमन्त्रीले संगीतको नियन्त्रणमा भन्नुभएको हो । संगीतमय काठमाडौं हुन्छ भन्नुभएको हो ।” यसमा अन्यथा लिनुपर्ने केहि छ्रैन ।