आधा शरिर पानीमा डुबाई सुर्यलाई अर्घ (फोटोफिचर)

काठमाडौं, कात्तिक १७ आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिई चार दिन लामो छठपर्व समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिइएको थियो

अझै पढ्नु