वीरगंज, असोज २२ । वीरगंजमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र पार्टीको झण्डा जलाइएको छ । जसपाकै नेता, कार्यकर्ताहरूले यादवविरुद्ध नाराबाजी गर्दै यादव पुत्ला जलाउनुका साथै पार्टीको झण्डासमेत जलाएका हुन ।
अध्यक्ष यादवसँग असहमत नेता, कार्यकर्ताहरूले उहाँको पुत्ला जलाएका बताइएको छ । उनीहरूले यादवविरुद्ध नाराबाजी पनि गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्