काठमाडौँ, ७ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणका निजी स्वकीय सचिव नरेन्द्र केसी महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । चितवन क्षेत्र नम्बर २ बाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधिको प्रत्याशी रहेका उहा पराजित हुनुभएको हो ।
सो क्षेत्रमा खुलाबाट उत्तम जोशी, जितनारायण श्रेष्ठ , टंकनाथ पौडेल, राजेश्वर खनाल, केशव महर्जन , मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, देवेन्द्र गुरुङ , ईश्वरी लौडारी र प्रकाश अधिकारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीको दावेदार रहेका खाँण गृहजिल्लामै कमजोर देखिनसभएको थियो । । यसअघि खाँणका अर्का सहयोगी बिजेश न्यौपाने रुपन्देहीबाट प्रदेश प्रतिनिधिमा पराजित भएका थिए ।













प्रतिक्रिया दिनुहोस्