काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको छ ।
शुक्रबारदेखि जारी महाधिवेशनमा आज उम्मेदवारी दर्ता गरिएको थियो । त्यसक्रममा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको हो ।












प्रतिक्रिया दिनुहोस्