जनता टाइम्स

७ फाल्गुन २०७८, शनिबार १४:३४

नेपाललाई पाँचौ सफलता, फिलिपिन्सको पाँचौ विकेट लियो


काठमाडौं, ७ फागुन । आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध नेपाललाई पाँचौ सफलता हात परेको छ ।

अल अमेरात क्रिकेट मैदानमा नेपालले फिलिपिन्सको पाँचौ विकेट लिएको हो । अविनाश बोहराले नेपाललाई पाँचौ सफलता दिलाए ।

अविनाशले ११ रन जोडेका हिलको विकेट लिए । नेपालले जितका लागि फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ ।