जनता टाइम्स

६ चैत्र २०७८, आईतवार ०६:३८

भारतमा १५ सय कोरोना संक्रमित थपिए


काठमाडौँ, चैत्र ६ । भारतमा थप एक हजार ४८४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १२९ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृत्यु हुनेको संख्या ५ लाख १६ हजार ५१० पुगेको छ ।भारतमा हाल २९ हजार जना कोरोनाका सक्रिय संक्रमित छन् ।