काठमाडौं, असार २४।प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ ।
दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५ फिर्ता लिने सम्भावित कार्यसूची छ ।
मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्