यौन शिक्षाबारे जानकारी दिने उदेश्यका साथ कला मनोरञ्जन स्तम्भमा नियमित प्रकाशन हुने क्रममा भूलवस नेपाली समाजले पचाउन नसक्ने सामग्री पर्न गएकोले यसअघि ‘त्यसपछि खोल्सा छेवैको रुखको छहारीमा तिर्खा मेटियो’ शीर्षकमा प्रकाशित सामाग्री हटाइएको छ । यो सामग्री प्रेस काउन्सिल नेपालको समेत निर्देशनमा हटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्