रौतहट, ४ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गर्नुभएको छ ।
उहाँले रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । यो मतदान केन्द्रबाट नेपालकी पत्नी गायत्री नेपालले पनि मतदान गर्नुभएको छ ।
नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्