काठमाडौं, १२ फागुन । प्रतिनिधिसभा सदस्य नारायण प्रकाश साउदले संसद बैठकमा उठेका विषयप्रति सरकारलाई जवाफदेही बनाउन माग गर्नुभएको छ ।
जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले शून्य र विशेष समयमा उठाइएका विषयमा सम्बन्धित् मन्त्री र सरकारले जवाफ दिने नगरेको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले संसदमा उठाइएका विषयमा मन्त्री र सरकारलाई जवाफ दिन रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो ।












प्रतिक्रिया दिनुहोस्