जनता टाइम्स

२५ फाल्गुन २०७९, बिहीबार १०:०८

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो


काठमाडौं, फागुन २५। काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको

श्री एअरको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो

सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी

विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारीगराएका थिए