जनता टाइम्स

२५ फाल्गुन २०७९, बिहीबार ११:४६

राष्ट्रपति निर्वाचनमा जे देखियो (फोटोफिचर)


काठमाडौं, फागुन २५ । राष्ट्रपति चयनका लागि मतदान जारी छ। बिहीबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान सुरू भएको छ। मतदान दिउँसो ३ बजेसम्म चल्‍नेछ।

राष्ट्रपतिका दुवै उम्मेदवारले मतदान गर्नुभएको छ । ​​​​​​आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्बाङले मतदान गर्नुभएको छ भने अहिले मतदान जारी रहेको छ ।