जनता टाइम्स

११ बैशाख २०८०, सोमबार ११:००

स्वर्णिमको अग्रता झनै फराकिलो : कांग्रेस-एमाले र माओवादीका मतदाता रिसाएको पुष्टि


तनहुँ, बैशाख ११ तनहुँ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो अग्रता झनै बढाउनु भएको

अहिलेसम्म १३ वडाको १८ हजार सय ६१ मत गणना गर्दा वाग्लेले १० हजार सय ५९ मत पाउनु भएको यस्तै नेपाली कांग्रेसकाउम्मेदवार गोविन्द भट्टराईले हजार मत एमालेका सर्वेन्द्र खनालले हजार सय ९७ मत पाउनु भएको

अहिलेसम्मको मतगणनाबाट आएको परिणामलाई आधार मान्ने हो भने वाग्लेले यसअघि एमालेलाई मत दिएका धेरै मतदाताको मतयसपालि आफूतिर तानेका छन्।

अहिलेसम्म मतगणना भएका वडाहरुको मतलाई गत स्थानीय तहमा वडा अध्यक्षहरूले ल्याएको मतलाई आधार मान्ने हो भनेएमालेको धेरै भोट वाग्लेलाई गएको छ।

वाग्लेले माओवादी सहित सबै पार्टीको भोट काटेका छन्। माओवादी मतदाताले गठबन्धनकाउम्मेदवार भट्टराईलाई भोट नदिएर वाग्लेलाई दिएको प्रष्ट हुन्छ।