जनता टाइम्स

२७ असार २०८०, बुधबार ०९:२२

प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन


काठमाडौं, असार २७ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको दाहालपत्नी सीताको आजबिहान नर्भिक अस्पतालमा निधन भएको हो

अस्पताल स्रोतका अनुसार सीताको आज बिहान साढे बजे निधन भएको हो

स्वास्थ्य अवस्था गम्भीर भएपछि सीतालाई आज बिहान अस्पताल लगिएको थियो

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगप्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामोसमयदेखि ओछ्यानमै थलिनुभएको थियो

सीताको निधनको जानकारी पाउनसाथ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल पुग्नुभएको