जनता टाइम्स

२३ आश्विन २०८०, मंगलवार ०९:३७

आन्तरिक राजस्व बिभागले एकैपटक गर्यो २२८ कर अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, असोज २३ । आन्तरिक राजस्व बिभागले एकैपटक २२८ कर अधिकृतहरूकोसरुवा गरेको छ ।

आन्तरिक राजश्व विभागले आफ्नो मातहत रहेका कर अधिकृतहरूको सरुवा गरेको हो । सरुवा भएका मध्ये केहीको भने काज सरूवा मात्रै गरिइएको हो । बिभागले अधिकांश कर अधिकृतको सरुवा गरेको छ ।