काठमाडौं, पुस १९ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारी अनुसार केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजेका लागि बोलाइएको जानकारी दिए ।
बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने छ ।













प्रतिक्रिया दिनुहोस्