जनता टाइम्स

३० चैत्र २०८०, शुक्रबार १६:००

संसद अधिवेशन अन्त्य गर्न सिफारिश


काठमाडौं, चैत ३० । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

‘वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण संसद बैठक चल्न नसकेपछि सरकारले अधिवेशन नै अन्त्य गर्ने निर्णय लिएको हो । नेपाली