काठमाडौं, साउन ९ । पोखरा उडने बेला दुर्घटनामा परेको सौयए एअरको बिमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको खुलेको छ ।
सौर्य एअरले सार्वजनिक गरेको नामावलीअनुसार पाइलट मनिष शाक्य र कोपाइलट एस कटुवालसहित १९ जना कर्मचारी लिएर उडन लागेको सो बिमान दुर्घटनामा परेको हो ।
प्रतिक्रिया दिनुहोस्