काठमाडौं, १५ असार । मुगु आसपास केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।
मुगु केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प

प्रतिक्रिया दिनुहोस्