जनता टाइम्स

२४ असार २०८२, मंगलवार १०:१०

धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो


काठमाडौं, २४ असार । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो । मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।