जनता टाइम्स

४ श्रावण २०८२, आईतवार १२:३६

प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुहुने भएकाे छ।

प्रधानमन्त्री ओली सेप्टेम्बर १६ र १७ तारिकमा भारत भ्रमणमा जान लाग्नु भएकाे हाे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।