काठमाडौं, साउन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणको बिषयमा जानकारी गराउनु भएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार भेटमा सरकार र बिद्येयक फिर्ताको बिषयमा समेत कुराकानी भएको छ ।














प्रतिक्रिया दिनुहोस्