जनता टाइम्स

३ भाद्र २०८२, मंगलवार १०:३४

कांग्रेसको पदाधिकारी बैठक जारी, सांसदहरूलाई सिंहदरबार बोलाइयो


काठमाडौं,३ भदौ । नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ । लगत्तै सांसदहरूलाई सिंहदरबार बोलावट भएको छ ।कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ ।