जनता टाइम्स

१४ भाद्र २०८२, शनिबार ०७:४८

प्रधानमन्त्री ओली चीन प्रस्थान (फोटोफिचर)


काठमाडौं, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीन प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनु हुनेछ ।

तस्बिर : आशिष पौडेल । २०८२ भदौ १४ गते ।