जनता टाइम्स

४ मंसिर २०७६, बुधबार १३:२७

दोलखामा अर्को दुःखद दुर्घटना, घटनास्थलमै एक जनाको मृत्यु


काठमाडौं, मंसिर ४

दोलखाको मिर्गेबाट काठमाडौं आउँदै गरेको गौरीशंकर यातायातको बस दुर्घटना भएको छ । बा ३ ख २९९७ नम्बरको यात्रुबाहक बस दोलखाको भीमेश्वर नगरपालिका–८ बोच ढाँडबारीमा दुर्घटना हुँदा ब‌ैतेश्वर ३ मिर्गेकी अन्दाजी ६५ बर्षिया कुमारी तामाङको घटनास्थलमै मृत्युको दोलखाका पत्रकार एवं सामुदायिक मेलिमापकर्ता समाज नेपाल दोलखा शाखाको सचिव तारा बहादुर महतले जानकारी दिनुभयो । घटनाको विवरण आउन बाँकी ।