जनता टाइम्स

२ आश्विन २०८२, बिहीबार १३:०३

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच २० मिनेट कुराकानी


काठमाडौं, २ असोज । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी भएको छ । दई समकक्षीबीच आज टोलिफोनमा कुराकानी भएको हो ।

कार्की र मोदीबीच २० मिनेट कुराकानी भएको बताइएको छ । कुराकानीमा समकक्षी मोदीले भारत नेपालको साथमा रहेको र मिलेर काम गर्न तयार रहेको बताएका थिए ।