जनता टाइम्स

१५ पुष २०८२, मंगलवार १६:२८

एमाले मुख्यालय च्यासल परिसरमा भेटियो पेस्तोल


काठमाडौं,  पुस  १५।  ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा पेस्तोल फेला परेको छ ।

पार्टी मुख्यालय परिसर सरसफाइका क्रममा मंगलबार पेस्तोल फेला परेको हो । फेला परेको उक्त पेस्तोले प्रहरीको जिम्मा लगाइएको छ ।