जनता टाइम्स

२० पुष २०८२, आईतवार १९:४१

प्रतिनिधिसभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त 


काठमाडौं, पुस २०। प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले देशभरिका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उहाँहरू नियुक्त हुनुभएको हो ।