काठमाडौं, फागुन २३। नेपाली राजनीतिमा नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको छ। निर्वाचन परिणामअनुसार रास्वपाले देशभरबाट प्रत्यक्षतर्फ ७१ सिट जिति सकेकाे छ । अन्य धेरै स्थानमा पनि रास्वपा ठुलाे मतान्तरले अगाडि छ ।
पार्टी स्थापनाको छोटो समयमै यस्तो ठूलो सफलता प्राप्त गरेपछि रास्वपा नेपाली राजनीतिमा प्रमुख शक्तिका रूपमा स्थापित मात्र भएकाे छैन, दुइतिहाइ बहुमत उन्मुख भएकाे छ । पार्टीका धेरै नयाँ अनुहारले विजय हासिल गरेका छन्।
परम्परागत दलहरूप्रति बढ्दै गएको जनअसन्तुष्टि, सुशासनको माग र नयाँ नेतृत्वप्रतिको भरोसाले रास्वपालाई ठूलो समर्थन प्राप्त भएको छ ।
रास्वपाबाट निर्वाचित ७१ उम्मेदवार यसप्रकार छन्–
- हरि ढकाल
- सुनिल लम्साल
- राजन गौतम
- निशा डाँगी
- नितिमा भण्डारी (कार्की)
- गणेश धिमाल
- खडक राज पौडेल
- स्वर्णिम वाग्ले
- हरी प्रसाद भुसाल
- प्रमोद कुमार महतो
- धर्मराज के.सी.
- रुकेश रन्जित
- सुरेश कुमार चौधरी
- सागर ढकाल
- धनन्जय रेग्मी
- राजेश कुमार चौधरी
- सुशान्त वैदिक
- यज्ञमणि न्यौपाने
- बुद्धि प्रसाद पन्त
- सागर भुसाल
- बुद्ध रत्न महर्जन
- सुशील खड्का
- तारा प्रसाद जोशी
- कोमल ज्ञवाली
- धनेन्द्र कार्की
- रन्जु न्यौपाने
- सुलभ खरेल
- रवि लामिछाने
- बदन कुमार भण्डारी
- विपिन कुमार आचार्य
- रबिन महतो
- राजीव खत्री
- मनिष खनाल
- सुनिल के.सी.
- श्रीराम न्यौपाने
- अचुत्तम लामिछाने
- उत्तम प्रसाद पौडेल
- रमेश कुमार सापकोटा
- सुशील कुमार कानु
- वोध नारायण श्रेष्ठ
- आशिष गजुरेल
- गोविन्द पन्थी
- सोम शर्मा
- सोविता गौतम
- डा. लेखजंग थापा
- कमल सुबेदी
- मनिष झा
- तोसीमा कार्की
- अरबिन्द साह
- प्रकाश पाठक
- बिना गुरुङ
- खगेन्द्र सुनार
- जगत प्रसाद जोशी
- राजु नाथ पाण्डे
- रहवर अंसारी
- सन्तोष राजवंशी
- गणेश पौडेल
- सिताराम साह
- पुकार बम
- कन्हैया बनिया
- वालेन्द्र शाह
- तौफिक अहमद खान
- आनन्द बहादुर चन्द
- सस्मित पोखरेल
- आशा झा
- रुबिना आचार्य
- शिशिर खनाल
- गणेश पराजुली
- विराज भक्त श्रेष्ठ
- डोल प्रसाद अर्याल
- प्रदिप विष्ट













प्रतिक्रिया दिनुहोस्