काठमाडौं, चैत १४। सरकारले शासकीय सुधारका लागि १ सय बुँदे कार्यसूची सार्वजनिक गरेको छ । हिजो बसेको पहिलो मन्त्रिपरिषद् बैठकले साे कार्यसूची तयार गरेकाे हाे ।
सरकारले आज उक्त कार्यसूची सार्वजनिक गरिएको छ । जसमा साझा प्रतिवद्धता, प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह, सुशासन लगायतका शासकीय सुधारका याेजना समावेश छन् ।














प्रतिक्रिया दिनुहोस्