जनता टाइम्स

२७ चैत्र २०८२, शुक्रबार २१:००

निर्वाचित भएलगत्तै उपसभामुख रुबी ठाकुरले लिइन् सपथ


काठमाडौं, चैत २७ । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच सभामुख डोल प्रसाद अर्यालले ठाकुरलाई शपथ ग्रहण गराउनु भएको हो । सपथ समारोहमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ पनि उपस्थित हुनुभएको थियो ।