जनता टाइम्स

२८ असार २०८३, आईतवार २२:३५

जब मोहनले गणेशको परिवारको पीडा थाह पाए


काठमाडौं असार २८ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री माेहनबहादुर बस्नेतले आत्मदाह गरी प्राण त्यागेका मुगुका गणेश  नेपालीको आमालाई एक लाख रुपैयाँ नगद नै सहयोग गर्नुभएको छ ।

छोरा गुमाएका गणेशको परिवारको पीडा थाह पाएछि बस्नेतले मानवीयताका आधारमा यस्तो सहयोग गर्नुभएको हो ।