जनता टाइम्स

१७ श्रावण २०८३, आईतवार २३:०७

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ


काठमाडौं, साउन १७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रसाईंलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले केहिबेर अघि निवासबाटै पक्राउ गरेको हो ।

प्रसाईंले आइतबार दिउँस पत्रकार सम्मेलन गरी सरकारबिरुद्द आगो ओकल्नु भएको थियो ।