काठमाडौं, कात्तिक १८
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। केराबारी–८, मोरङका ५७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उहाँ कात्तिक ११ गते अस्पतालमा भर्ना हुनुभएको थियो भने २१ गते कोरोना पृष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस्